कोहलपुर
बाँकेको कोहलपुर बसपार्कमा सोमबार प्रहरीले छड्के चेक गर्दा जुवा खेलाउने ब्यक्तीहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।लामो समयदेखि शौचालय जानेबाटो थुनेर जुवा खेलाउने ब्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सर्वसाधरण व्यक्तीलाई शौचालय जान समेत असहज हुनेगरि जुवा खेल्ने र खेलाउने खेलाडीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रहरी प्रमुख ऐन मल्ल बताउनुभयो ।

शोैच गर्न जाने यात्रुहरु तथा स्थानीयलाई जुवा खेलाउदै २ देखि १० हजारसम्म लिने गरेको खुल्न आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय